ज्ञानेन्द्र शाह आज फर्किदैं, काठमाडौंमा ‘हाई सेक्यूरिटी अलर्ट’
पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं फर्किदैंछन्। उनी एकसाता भन्दा धेरै पोखरातिरै थिए। उनको स्वागतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी तथा दुर्गा प्रसाईंको समूहलगायत विभिन्न हिन्दुवादी र राजसंस्था पक्षधरहरूले विमानस्थलमा जम्मा हुन आह्वान गरेका छन्।
बिएल संवाददाता - काठमाडौं