६ महिनामा सरकारको मुल्यांकन हुँदैन, परिणाम भविष्यमा देखिन्छः देउवा
यस्तै उनले कुनै सरकारको मुल्याङ्कन गर्नको लागि ६ महिनाको समय पर्याप्त नहुने भन्दै यद्यपि यस अवधिमा सरकारले गरेको राम्रा कामको भविष्यमा असल परिणाम देखिने धारणा राखे। लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिएतापनि आर्थिक अवस्था सुदृढ हुन नसकेको कारण परिणामस्वरुप विकास वा समृद्धिको यात्रा चाहनाअनुरुप अगाडि बढ्न नसकेको उनको भनाई छ।
बिएल संवाददाता - काठमाडौं