आइतबार, १२ अक्टोबर २०२५

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त

शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को समर्थनमा शुक्रबार बिहान दाबी पेस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नैतिक अधिकारको सम्मान गर्ने संस्कारले लोकतन्त्रलाई थप सुदृढ बनाउन बल पुग्छ: राष्ट्रपति

उनले भने, ‘मोरल अथोरिटीको सम्मान गर्ने संस्कार जति विकास हुन्छ त्यति नै लोकतन्त्र सुदृढ हुँदै जाने हो तर हामीकहाँ ‘मोरल अथोरिटी’को सम्मान गर्ने संस्कार बसिसकेको छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनतालाई राम्रो ‘डेलिभरी’ दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्रीले भने, ‘अन्तरप्रदेश व्यवस्थापिका मञ्च गठन गरेर संसद्को भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक रूपमा यस्ता छलफल जरूरी छन्। सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीर रूपमा लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीको ‘सपथ’ हेर्न को-को पुग्दैछन् भारत?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको सुरुवात भव्य देखाउने तयारी गरेका छन्। सन् २०१४ देखि लगातार भारतीय सरकारको नेतृत्व गर्दै आएका मोदीको पार्टी भारतीय जनता पार्टी र उसका सहयोगी दलहरू मिलेर बहुमत पाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘सार्कका उद्देश्य हासिल गर्न सचिवालय क्रियाशील छ’

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयले संगठनका उद्देश्य प्राप्तिका निम्ति अध्यक्ष राष्ट्र नेपालसँग निरन्तर सम्पर्कमा रहेर काम गरिरहेको बताएको छ। सचिवालयले सार्क प्रक्रियालाई सुदृढ बनाउन र यसको बडापत्रमा निहित लक्ष्य र सिद्धान्त प्राप्तिमा नेपालसँग सहकार्य गरिरहेको बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

जसपा नेपालको प्रथम महाधिवेशनको तयारी तीव्र

तीन दिनसम्म चल्ने महाधिवेशनका लागि तिरहुतिया गाछीमा निर्माण गरिएको विशाल पण्डाललाई हुरीले भत्काएपछि पुनःनिर्माणको कार्य सुरु भइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनुषा

‘२०४६ यताका सबै अनियमितताका घटनामा निष्पक्ष छानबिन गर्ने हो भने कांग्रेस तयार छ’

सांसद शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको तर अनुसन्धानबाट खासै केही परिणाम नआएको टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीको शपथ ग्रहणमा नयाँदिल्ली जाने तयारीमा प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

संघीय संसद्अन्तर्गत दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)को बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजबाट बस्नेछ। प्रतिनिधि सभाको बैठक बिहीबार बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथी सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मधेशमा ढल्यो जसपा नेपालको सरकार

मधेश प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार ढलेको छ। बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले मागेको विश्वासको मत अपुगे भएपछि जसपा नेपाल नेतृत्वको सरकार ढलेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

समाजवादको आधार तयार पार्न परिर्वतनका उपलब्धिको रक्षा गर्नुपर्छः परराष्ट्रमन्त्री श्रेष्ठ

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘हामी अहिले समाजवाद उन्मुख चरणबाट गुर्जिरहेका छौँ। समाजवादको आधार तयार पार्न राजनीतिक परिर्वतन र उपलब्धिलाई माध्यम तथा साधन बनाएर सामाजिक आर्थिक रुपान्तरण गर्नुपर्दछ। विकास र समृद्धिमा फड्को मार्नुपर्दछ।’

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

मुख्यमन्त्री यादव विश्वासको मत लिँदै, कांग्रेस र लोसपाले मत दिने

पछिल्लोपटक सत्ता गठबन्धनमध्येका नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले उनीप्रतिको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि नेता यादवले पुनः विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीलाई सुमना श्रेष्ठको प्रश्न- विदेशीसँग विवाह गर्दैमा देशद्रोही भइहाल्छ?

मन्त्री श्रेष्ठले केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुमनालाई लक्षित गर्दै विदेशबाट घुम्न आएकालाई मन्त्री बनाएको भन्दै टिप्पणी गरेको जावफमा सो प्रश्न गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मोदीले दिए राजीनामा, फेरि शपथ लिन पाउलान्?

लोकसभा चुनाव नतिजा घोषणा भएसँगै उनले राष्ट्रपति द्रौपदी मुर्मूलाई उनले बुधबार राजीनामा बुझाएका हुन्। आगामी जुन ८ मा प्रधानमन्त्रीको शपथ ग्रहण समारोह हुने तयारी छ। मंगलबार राति चुनाव आयोगले लोकसभा चुनावको अन्तिम नतिजा घोषणा गरेको थियो। यो नतिजअनुसार ‘चार सय पार’को लक्ष्य लिएर मैदानमा ओर्लिएको मोदीको पार्टी भाजपा एक्लैले देशभरि २४० सिट जितेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जलवायु परिवर्तनका असर न्यूनीकरण गर्दै दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न उत्प्रेरित बनौं- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा जलवायु परिवर्तनका असरलाई न्यूनीकरण गर्न तथा वर्तमान र भविष्यका पुस्ताका लागि दिगो र स्वच्छ वातावरण प्रत्याभूत गर्न थप उत्प्रेरित गर्नुपर्ने बताएका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पनि प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि छलफल

प्रतिनिधि सभाको बैठक बुधबार पनि बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ। आजै अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरूको उत्तर दिने कार्यसूची रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

मधेस सरकारबाट बाहिरियो एकीकृत सामाजवादी, दुई मन्त्रीले दिए राजीनामा

एकीकृत समाजवादीबाट मधेस सरकारमा सहभागी दुई मन्त्रीले मंगलबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्। राजीनामा दिनेमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायातमन्त्री बेची लुंगेली रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनताका चाहना पूरा गर्न नसक्दा राजनीतिक दलप्रतिको विश्वास कम हुँदै गयाे: मुख्यमन्त्री

‘पछिल्लो समय प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको अवस्था छ’, उनले भने, ‘प्रदेश सरकारप्रतिको नकारात्मक धारणालाई सकारात्मक बनाउन स्वाथ्यकर्मीले जागिरेका रुपमा नभइ सामाजिक सेवा भावले काम गर्न आवश्यक छ।’

बिएल संवाददाता

बिएल संवाददाता - कास्की

भारतीय कंग्रेसले भन्यो- मोदीको नैतिक र राजनीतिक हार भयो

लोकसभा चुनावमा भारतीय जनता पार्टी (बिजेपी)लाई टक्कर दिइरहेको इन्डिया गठबन्धनका नेता मल्लिकार्जुन खरगेले भारतीय जनताले बिजेपीलाई आफ्नो मतमार्फत गतिलो जवाफ दिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं