देशलाई फेरि ‘सही दिशा’मा ल्याउने प्रयास भईरहेको छः विश्वप्रकाश शर्मा
बुधबार ललितपुरमा आयोजित नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा उनले ००७ सालको क्रान्तिले सुरु गरेको सामाजिक रुपान्तरण, आर्थिक रुपान्तरण र मुलुकको उन्नतीको राष्ट्रिय अभियान खण्डित भएको भन्दै हाल ती समस्याहरूको बीचमा देशलाई फेरि सहि दिशामा ल्याउने प्रयास भईरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं