कांग्रेसले जितेका क्षेत्र ‘टाढैबाट हेर्दा अलग्गै चिनिने’ हुनुपर्छः गगन थापा
उनले वर्तमान गठबन्धनको सरकार सञ्चालन प्रभावकारी हुनुपर्ने भन्दै कांग्रेसले जितेको ठाउँमा ०८४ सालमा घोषणापत्र नभइ रिपोर्ट कार्ड लिएर जानुपर्ने बताए। उनले भने, ‘हामीले घुस खाएनौं, सीमित स्रोतसाधनका बाबजुद पनि यो यो गर्याैं भनेर रिपोर्ट कार्ड लिएर जनतामा जाने हो। कांग्रेसले जितेको ठाउँमा हाम्रो कामले भोट दिने वातावरण बनाउने हो।’
बिएल संवाददाता - रोल्पा