आइतबार, १२ अक्टोबर २०२५

महामन्त्री शर्मा भन्छन्- संसदमा आज सभामुख देखिनँ

‘संसदमा आज ‘सभामुख’ देखिन! देखिरहेको छु- ‘रबर स्ट्याम्प’ बनाएर कसैले मर्यादाको चिरहरण गरेको अँध्यारो चित्र मात्र’, उनले भनेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चाैथाे पटक प्रचण्डलाई विश्वासको मत

सोमबार प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १५७ सांसद मत परेकाे छ। विपक्षमा मत नै परे। १ जनाले मत दिएनन्। मतदानमा १५८ सांसदले भाग लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको आरोप– सरकार ढाल्न नसकेपछि काँग्रेस संसद अवरुद्धमा लाग्यो

‘यहाँ सरकार ढाल्न अनेक प्रयास भए। ती छर्लङ्ग भइसकेको छ’, उनले भने, ‘सरकार ढाल्ने प्रयास माकुराको जालो जस्तो च्यातिएपछि काँग्रेस संसद अवरुद्धमा लाग्यो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाैडिएर राेष्टममा पुगे प्रधानमन्त्री, काँग्रेसकाे नाराबाजीबीच सम्बाेधन (भिडियाे)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको आजको दाेस्राे बैठकमा पनि नाराबाजी गरेकाे छ।  प्रतिनिधिसभाको दाेस्राे बैठक सुरु भएलगत्तै कांग्रेस सांसदहरु आ-आफ्नो स्थानबाट उठेर नाराबाजी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पित हुन्, संसदीय समिति गठन हुनुपर्छ: कांग्रेस

कांग्रेस सदंसदीय दलको साेमबार बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न माग पुनः गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदमा कांग्रेस संसदीय दलको बैठक, गृहमन्त्री लामिछानेले लगाएका आरोपबारे छलफल

बैठकमा आजै लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा पार्टी कसरी प्रस्तुत हुनेलगायत विषयमा छलफल हुनेछ। त्यस्तै प्रतिनिधिसभाको आइतबारको बैठकमा भएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलेका विषय र कांग्रेसलाई लगाएका आरोपबारेमा समेत छलफल हुने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीले विश्वासकाे मत लिनुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक

सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विश्वासकाे मत लिँदै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज (साेमबार) विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उनले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘ब्याड लक रवि दाइ!’ तपाईंको भाग्य नै त्यस्तै छ…

यसबाट उनी डराउने छैनन्। अरुजस्तो मिडिया ट्रयालमा पनि उत्रिने छैनन्। किनकि उनी ‘मिडिया मिलाउन’ आएका होइनन्। बरु मिडियाकर्म छोडेर अनि भुँइबाट पछारिँदै उठेर फेरि राजनीतिको पछिल्लो बेञ्चबाट अघिल्लो बेञ्चमा आएका एक माहिर राजनीतिक खेलाडी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने

प्रतिनिधिसभाको अर्को बैठक सोमबार बस्ने भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा बोलेपछि आजको संसद बैठक स्थगित भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

छानबिन समिति बनाउँदैमा सरकार ढल्दैनः सापकोटा

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउँदैमा सरकार नढल्ने बताएका छन्। संसद बैठकबाट बाहिरिदै सञ्चारकर्मीसँगको प्रतिकृयामा उनले यस्तो बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

मिडियाप्रति फेरि आक्रामक रवि: म मिडिया मिलाउन आएको होइन

‘मलाई मेरै नजिकका साथीहरूले भनिरहनुभएको छ मिडिया मिलाउनुस् भनेर’ उनले भने ‘तर म मिडिया मिलाउन राजनीतिमा आएको होइन। म नियम, कानुन मिलाउन आएको हुँ। बालुटार, बालमन्दिरको मुद्दाहरू मिलाउन आएको हुँ। तर मिडिया मिलाउन होइन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

लामिछानेले आफूले अहिले गोर्खा मिडिया छोडिसकेको र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हामी सरकारमा छौँ तर सत्ता त अर्कैले चलाइरहेको रहेछ: गृहमन्त्री लामिछाने

‘सहरकारीको पैसा अपचलन फौजदारी कानुन आकर्षित हुने मुद्दा हो। प्रचलित कानुनको अधीनमा रही अनुसन्धानको लागि म तयार रहेको अवस्थामा छु’, उनले भने, ‘फौजदारी मुद्दाको छानिबिन र अनुसन्धान संसदीय समितिले प्रतिस्थापन गर्न सक्दैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री बन्ने अफर अस्वीकार गरेपछि काँग्रेसले संसद अवरुद्ध गर्‍यो: गृहमन्त्री

‘गृहमन्त्रीलाई अस्वीकृत हुने मान्छेलाई प्रधानमन्त्रीका रुपमा भने स्वीकार्य हुने?’, आइतबार संसदको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘मलाई त्यो अफर गर्नेहरू यही संसदमा हुनुहुन्छ। मलाई राजनीतिको गोपनियता थाहा छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सतर्कता केन्द्रद्वारा ४ मन्त्रालयमा अनुगमन: १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित

शिक्षा, विज्ञान तथा प्रविधि, गृह, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका कर्मचारीले समय पालना गरे/नगरेको, तोकिएका पोसाक लगाए÷नलगाएको लगायत विषयमा अनुगमन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

उपेन्द्रले सभामुखलाई दिए नयाँ दल बनाएका सात सांसदलाई कारबाही गरेको जानकारी

जसपा नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रञ्जकुमारी झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशीला श्रेष्ठलाई कारबाही गरेको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नयाँ दल बनाएका ७ सांसदलाई कारवाही गरेको जानकारी उपेन्द्रले दिए सभामुखलाई

जसपा नेपालका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले सभामुखलाई पत्र लेख्दै अशोक राई, नवल किशोर शाह सुडी, रन्जु कुमारी झा, विरेन्द्र प्रसाद महतो, प्रदीप यादव हसीना खान र सुशिला श्रेष्ठलाई कारवाही गरेको जानकारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काँग्रेसका कारण संसद बैठक प्रभावित, राष्ट्रियसभा भोलिसम्मका लागि स्थगित

आइतबार दिउँसो सवा १ बजेका लागि बोलाइएको बैठक कारणबस बस्न नसकेपछि सवा ३ बजेसम्म सारिएको थियो। सवा ३ बजे पनि बैठक बस्न सकेन। त्यसपछि भोलि सोमबार सवा १ बजेसम्मका लागि स्थगित गरिएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं