ट्रम्प र मस्कविरुद्ध किन अमेरिकी नै प्रदर्शन गरिरहेका छन्?
स्वत:फूर्तरूपमा सडकमा निस्किएका अमेरिकी नागरिकको यो अभियानलाई ‘ह्यान्ड्स अफ’ भन्ने नाम दिइएको छ। यसको मतलव ट्रम्प र उनको मस्क प्रशासनले आम नागिरकको मामिलामा दखल नदेउ भन्ने हो। ट्रम्प प्रशासन सुरुवातादेखि नै कैयौं विवादित, जोखिम र चुनौतीपूर्ण निर्णयहरू गरिरहेको छ। आप्रवासीसँग निकै निर्मम भइरहेको ट्रम्प प्रशासनले अमेरिकी मूलकै नागरिकसमेत प्रभावित हुनेगरी कैयौं निर्णयहरू गरिरहेका छ
बिएल संवाददाता - काठमाडाैं