बाढीले क्षति गरेको स्याफ्रुबेसी-रसुवागढी सडक र सीमा पुल निर्माणमा चीनको चासो
भेटका क्रममा क्षतिग्रस्त सडक तथा पुलको पुनर्निर्माणमा चिनियाँ पक्षले चासो देखाएको छ। सीमापुल भएको स्थानमा जतिसक्दो छिटो अस्थाई पुल बनाउन चिनियाँ पक्षबाट प्रतिवद्धता आएको छ।
बिएल संवाददाता - काठमाडौं