बुधबार, २३ सेप्टेम्बर २०२६

रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्धामा दोहोरो सुनुवाइका लागि तोकियो पेसी

तत्कालिन समयमा महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि त्यसकोविरुद्ध युवराज सफलले रिट दायर गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचनमा कसैकाे एक थाेपा रगत नबगाेस्– प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा रगत नबगोस् र एकजना पनि घाइते नहोस् भन्ने सरकारको चाहना रहेको बताएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अमेरिकाको पहिलो निशानामा १,३५६ नेपाली

अमेरिकामा अध्यागमन अदालतबाट देश निकालाको आदेश पाएर पनि लुकेर बस्ने नेपालीको संख्या १,३५६ रहेको छ । यो संख्या आइसले जारी गरेको पछिल्लो आधिकारिक तथ्यांक हो । पहिलो चरणमा तिनै नेपालीहरू  अमेरिकाको निशानामा छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

दिनेशको मृत्यु : पत्रकारको कि बालेनको चुनाव क्याम्पेनरको ?

दिनेश सिटौलाको मृत्यु पत्रकारिता कर्ममा रहेको बेला हैन, बालेनको चुनावी क्याम्पेनमा भएको बेला भएको छ । त्यसैले यो मृत्यु पत्रकार दिनेशको नभएर बालेन शाहको एक कार्यकर्ताको हो । त्यसैले पत्रकारको मृत्यु भनेर समाचार शीर्षकको जुलुस लगाउनु गलत हो ।

बिएल विशेष संवाददाता

बिएल विशेष संवाददाता - काठमाडौं

इरानमा रहेका नेपालीलाई जतिसक्दो छिटो स्वदेश फर्किन सरकारको ‘ट्राभल एड्भाइजरी’

अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेपछि परराष्ट्र मन्त्रालयले इरानमा रहेकालाई जतिसक्दो छिटो फर्किन र जाने तयारीमा रहेकालाई भ्रमण स्थगित गर्न भनेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी फुटाउन अब सकसः केन्द्रीय समिति र संसदीय दलको ४० प्रतिशत अनिवार्य

निर्वाचन आयोगले हालको व्यवस्था खारेज गर्दै राजनीतिक दल विभाजन सम्बन्धी नियमावली, २०८२ जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन सुरक्षाका लागि प्रहरीले सेनासँग माग्यो ३ हजार पेस्तोल सापटी

प्रहरीसँग हतियार कम भएकोले सेनासँग साना हतियार सापटी मागिएको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उदयपुर सिमेन्टको साढे ३८ हजार मेट्रिक टन ‘क्लिङ्कर घोटाला’: पूर्वमहाप्रबन्धकसहित ८ विरुद्ध भ्रष्टाचार मुद्धा

आर्थिक वर्ष ०७४/७५ देखि ०७७ पुस मसान्तसम्ममा कुल ३८,७६९ मेट्रिक टन क्लिङ्कर करिब साढे ४६ करोड रुपैयाँ बराबर हिनामिना भएको पुष्टि भएको अख्तियारको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पत्रकार सिटौलाको शव पोस्टमार्टम गर्न प्रहरीको सुझाव, नगर्ने अडानमा परिवार

परिवारले पोस्टमार्टम नगरी अन्त्येष्टि गर्ने तयारी गरेपछि प्रहरीले ग्राण्डी अस्पतालमै पुगेर पोस्टमार्टम गराउन आग्रह गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित ९३जनाको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेनको चुनावी प्रचारका क्रममा ढलेका पत्रकार सिटौलाको निधन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को चुनावी प्रचारमा सहभागी हुने क्रममा एक्कासी बेहोस भएर ढलेका सिटौला त्यसयता अचेत थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेशम चौधरीको उम्मेदवारी खारेज विरुद्धको रिटमा सुनुवाइ हुँदै

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवार खारेजी विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकार एमालेलाई हराउने खेलमा लागेको ओलीको आशंका, चुनावमा धाँधली भए परिणाम अस्वीकार गर्ने चेतावनी

उनले सरकार राष्ट्रिय स्वतन्त्र पार्टीलाई जिताउन लागिपरेकोतर्फ इंगित गर्दै सरकारको नियतमाथि प्रश्न उठाए। सरकारलाई कसैको पक्षधरता नदेखाउन ओलीले चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डिजेल र मट्टितेलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको यथावत

इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको भाउ बढेर आएपछि निगमले साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एपस्टिन फाइलमा बेलायती पूर्व राजकुमार एन्ड्र्युको आपत्तिजनक तस्बिर सार्वजनिक

नयाँ सार्वजनिक गरिएका फाइलहरूमा एक महिला भुइँमा पल्टिएको अवस्थामा पूर्व राजकुमार उनीमाथि चार हात–खुट्टामा टेक्दै बसेको फोटो सार्वजनिक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

बालेन साहलाई बतासे अण्डासँग तुलना गर्दै ओलीले भनेः चल्ला निस्कनेवाला छैन

ओखलढुङ्गा एमालेको चुनावी भेलालाई सम्बोधन गर्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं