किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
एमाले अध्यक्ष केपी ओलीले उम्मेद्वारीको व्यक्तिगत विवरणमामा शैक्षिक योग्यता नै खाली छोडेका छन् ।भएको विश्वविद्यालयबाट तीन र नभएको विश्वविद्यालयबाट एक गरी चारवटा मानार्थ विद्यावारिधि कमाइसकेका डा. ओलीले किन आफ्नो शैक्षिक योग्यता लुकाए ?, यो भने प्रश्नको घेरामै छ ।
बिएल संवाददाता - काठमाडौं