खड्ग फागोले थाले चुनावी ‘होमवर्क’, मोरङ–१ को समग्र विकास पहिलो एजेन्डा
नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार खड्ग फागोले आगामी निर्वाचनलाई लक्षित गर्दै चुनावी तयारी तीव्र बनाएका छन्।
तेजन खड्का - विराटनगर