एमाले केन्द्रीय कमिटीमा ‘कसले पहिला बोल्ने’ विवाद
पार्टी महासचिव शंकर पोखरेलले ‘ज्ञ’बाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने भनेपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विरोध जनाएपछि अन्य नेताहरूले पनि विरोध गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं