सरकारलाई ओलीको चुनौतीः नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उपत्यका नछोड्न गरिएको सरकारी उर्दीप्रति आपत्ति जनाउँदै मनलाग्दी नगर्न चेतावनी दिए।
बिएल संवाददाता - काठमाडौं