केन्द्रीय कमिटीमा युवाको सहभागिताः योगेशले मागे १५ प्रतिशत ओलीले दिए ५ प्रतिशत
नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि ४ दशमलब ९८ प्रतिशत कोटा छुट्याएको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेले केन्द्रीय कमिटीमा ४० वर्ष मुनिका युवाका लागि ४ दशमलब ९८ प्रतिशत कोटा छुट्याएको छ।
बिएल संवाददाता - काठमाडौं
आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आयोजना गर्दै कार्कीलाई लगायतलाई रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए।
बिएल संवाददाता - रुपन्देही
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा चलिसेविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो।
बिएल संवाददाता - काठमाडौं
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेनजी आन्दोलनले अभिव्यक्त गरेको विचार मुलुकभरी सुशासनको माग रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
११औं महाधिवेशनको बन्दसत्र अघि भृकुटीमण्डपमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले विधानमा संशोधनको प्रस्ताव गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव नलड्ने घोषणा गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू भाग्यमानी लिडर भएको दाबी गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
आइतबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ रेकर्ड बनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
बैठकमा पार्टीको विधान संशोधन, समसामयिक राजनीतिक परिस्थिति तथा बन्द शत्रका कार्यक्रमहरूबारे महत्वपूर्ण छलफल हुने बताइएको छ।
बिएल संवाददाता - काठमाडाैं
उनले यो महाधिवेशनबाट केपी शर्मा ओलीलाई नै विश्वास गरेर नेतृत्वमा पुर्याउनुपर्ने बताइन्।
बिएल संवाददाता - काठमाडौं
विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने उनले धारणा व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
धुँवा, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै जब आज यो जनसागर यहाँ यसरी ओर्लिएको छ, म ढुक्कले भन्न सक्छु– लोकतन्त्र अजेय छ, नेकपा (एमाले) अजम्बरी छ।
बिएल संवाददाता - काठमाडौं
प्रदेश राजधानी वीरेन्द्रनगरमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले देशका ६४ लाख घरमा पुगेर माफी माग्ने र तीन लाख आइटी आर्मी बनाउने बताए।
बिएल संवाददाता - सुर्खेत
नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेपालको लोकतन्त्रमाथि आक्रमण भए नेपाली काङ्ग्रेस, नेकपा एमाले र अन्य लोकतान्त्रिक दलहरू सबै एक ठाँउमा उभिएने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरमै ४ विकेट गुमाएर पूरा गर्यो।
बिएल संवाददाता - काठमाडौं
शनिबार भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले लोकतन्त्र अझै रहेको र एमाले अजम्बरी रहेको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
भदौ २३ र २४ को जेनजी आन्दोलनमा सरकारी दमन र युवा विद्यार्थीको हत्या गरेको भन्दै एमाले छोडेका कार्की रास्वपा प्रवेश गरेका हुन्।
बिएल संवाददाता - रुपन्देही
शुक्रबार बसेको सचिवालय बैठकले निर्वाचित महाधिवेशन प्रतिनिधि र पदेन आयोजकको हैसियत हुन आउनेको ५ प्रतिशत सदस्य मनोनयन गर्ने निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाली गायन क्षेत्रमा निरन्तर सक्रिय गायक नारायण थापाले आफूलाई ‘सुगम संगीतको अनुयायी’का रूपमा परिभाषित गरेका छन्। उनले सुगम, अर्थपूर्ण र समाजलाई सकारात्मक सन्देश दिने गीतलाई सधैं प्राथमिकता दिएको बताए।
आकांक्षा धामी - काठमाडौं
नेकपा (एमाले)का नेता तथा महाधिवेशन प्रतिनिधि ठाकुरप्रसाद गैरेले आसन्न महाधिवेशनको मूल एजेन्डा पार्टीको आन्तरिक लोकतन्त्रीकरण, पुस्तान्तरण र समावेशिता हुने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .