दसैँ अवधिभर विमानस्थलहरू बिहान साढे ४ बजे खुल्ने
बाढीपहिरो तथा चाडपर्वका कारण बढेको हवाई चापलाई घटाउन भाेलि घटस्थापनादेखि ३० गते पूर्णिमासम्म बिहान साढे ४ देखि राति १२ बजेसम्म उडान सञ्चालन गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं