
बर्मेली नेपाली कवि ‘कौशिक’को निधन
म्यान्मा (बर्मा)को पुरानो राजधानी याङ्गौँस्थित आफ्नै निवासमा शनिबार राति उनको निधन भएको नेपालीभाषी साहित्यकारहरूले जनाएका छन्। कवि रिमालको निधनसँगै बर्मेली नेपाली साहित्यको एक युगको अन्त्य भएको बर्मेली नेपाली साहित्यकारहरूले बताएका छन्।

बिएल संवाददाता - म्यान्मा