
माओवादीसँग मिलेर सामाजिक सञ्जाल विधेयक तयार पारेको प्रधानमन्त्रीको भनाइ
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँग मिलेरै आफूहरूले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधेयकको मस्यौदा माओवादीसँगै मिलेर तयार पारेको बताएका हुन्।

बिएल संवाददाता - काठमाडाैं