अभियन्ता ईःलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउन बालेन तयार, आफू कार्यकर्ता बन्ने प्रस्ताव
बुधबार मध्यरातमा ईःले आफूलक्षित स्टाटस लेखेपछि बालेनले उनी प्रधानमन्त्री र पार्टी अध्यक्ष बने आफू कार्यकर्ता बन्न तयार रहेको बताए।
बिएल संवाददाता - काठमाडौं