एमाले महासचिवको टिप्पणीः ‘कुलिङ पिरियड’ अर्थहिन एजेण्डा
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुलिङ पिरियडमा बहस र छलफल गर्न नै आवश्यक नभएको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं