रविले भेटे जेनजी सहिदका परिवार, न्याय नपाएसम्म साथ रहने प्रतिवद्धता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका सहिद परिवारसँग भेटवार्ता गरेका छन्।
बिएल संवाददाता - काठमाडौं