बुधबार, १४ अक्टोबर २०२६

दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, विदेश जान रोक

बिहीबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको रिटमा खड्काको पक्षमा आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेससहित साना दलहरू एमाले र नेकपाले पनि दिए संसदीय समिति सभापतिमा उम्मेदवारी

यो पदमा भने संसदको सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपक्षीलाई दिने अभ्यासअनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई दिने निर्णय गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्रीहरूसँग प्रधानमन्त्रीको छलफल

कोशीका मुख्यमन्त्री हिक्मत कार्की मातृशोकमा रहेको र सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह उपचारका लागि देशबाहिर रहेकाले छलफलमा सहभागी नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली

बिहीबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले पराजुलीलाई उपनेता चयन गरेको महामन्त्री एवं दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् १० विषयगत र २ संयुक्त समितिका प्रस्तावित सभापतिहरू (सूचीसहित)

बिहीबार दिउँसो सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले १२ वटै समितिका सभापतिको नाम टुंगो लगाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसदीय समितिमा भागबण्डा मिलाउन कांग्रेस, एमाले र नेकपाको संयुक्त बैठक, लेखा समितिको सभापति कांग्रेसलाई

सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले लेखा समितिको सभापतिमा एमाले र नेकपाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

आयोगमा पूर्वन्यायाधीश चण्डीराज ढकाल, पुरुषोत्तम पराजुली, पूर्व प्रहरी नायव महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा सुरक्षाकर्मीको हकमा अध्ययन गर्न समिति गठन

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्व न्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि आयोग गठन

सरकारले उच्चपदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिनका लागि सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दरबारमार्गमा धुलो टक्टक्याएको २५ हजार

महानगरले दरबारमार्गको सुन्दरता बढाउन महँगो ग्रेनाइट बिछ्याए पनि व्यापारीले धुलो टक्टक्याएको भिडियो भाइरल भएपछि दम्पतीको व्यापक आलोचना भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री नपाएपछि कांग्रेस सांसद कुँवरले दिए पदबाट राजीनामा

बागलुङ क्षेत्र नम्बर २ (ख) बाट प्रत्यक्ष निर्वाचित कुँवरले गण्डकी प्रदेशसभाका सभामुखलाई सम्बोधन गर्दै बुधबार राजीनामा बुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति निकालेपछि पूर्णबहादुरलाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण

पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरान–अमेरिका पुनः वार्ता हुने संकेत, ट्रम्पले भनेः फेरि इस्लामावाद जान इच्छुक छौं

पत्रिकाले बताएअनुसार राष्ट्रपति ट्रम्पले ‘छलफल भइरहेको तर अलि ढिलो भइरहेको’ बताएका छन्। ट्रम्पले इरान–अमेरिका वार्ता युरोपको कुनै ठाउँमा हुनसक्ने पनि संकेत गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थापाथलीमा ‘लेन क्रस’ गरेपछि सभामुखको गाडीलाई ट्राफिकले काट्यो ‘चिट’

थापाथली सडकमा ट्राफिक नियम उल्लघंन गरेको सभामुखको गाडीलाई ट्राफिक प्रहरीले सिंहदरबार पुगेर चिट काटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री आज समानुपातिक सांसदहरूसँग अन्तर्क्रिया गर्दै

यस अन्तर्क्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबिच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्णबहादुर खड्कालगायतका नेताहरूलाई कारबाही गर्दै काँग्रेस

काँग्रेसकै लेटरप्याड प्रयोग गरेर उनले आफूलाई पार्टीको आधिकारिक कार्यबाहक सभापतिका रुपमा सक्रिय बनाउँदै आएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्व–पश्चिम राजमार्गलाई सरकारले महेन्द्र राजमार्गको पहिचान दिएकोमा सुदन किरातीको आपत्ति

पूर्व माओवादी नेता सुदन किरातीले बालेन शाह नेतृत्वको सरकारले राष्ट्रिय प्रतिबद्धता पत्रमा पूर्व–पश्चिम राजमार्गलाई महेन्द्र राजमार्गको पहिचान दिएकोमा आपत्ति जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली–लेखकमाथि अनुसन्धान जारी रहेको काठमाडौं प्रहरीको स्पष्टीकरण, भ्रम नफैलाउन आग्रह

प्रहरीले कार्यालयमा दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन भइरहेको भन्दै त्यस्तो नगर्न अनुरोध गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा सांसदहरूको दबाबमा सांसदका ‘स्वकीय सचिव’ ब्युँताउने प्रक्रिया सुरु

संघीय संसद सचिवालय स्रोतका अनुसार रास्वपा सांसदहरूले नै स्वकीय सचिव राख्न पाउनुपर्ने लबिङ गरेका थिए। स्रोतकाअनुसार रास्वपाले एकजना पीएले मात्र सचिवालय बलियो र प्रभावकारी नहुने भन्दै ३/३ जनाको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं