शनिबार, २९ अगस्ट २०२६

सुदूरपश्चिमका ७ केन्द्रीय सदस्यले एमाले त्याग्दै, नेकपामा समाहित हुने रावल पक्षको दाबी

एमालेले निष्कासित गरेपछि मातृभूमि जागरण अभियान चलाइरहेका नेता रावल बुधबार नै नेकपामा समाहित भएका छन्। उनीनिकट मानिने एमालेका कतिपय नेताहरू आजै नेकपामा प्रवेश गरेका रावललाई भेट्न गएको बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दर्ता नहुँदै कुलमानको पार्टी जान थाल्यो पहिरोः अर्का केन्द्रीय सदस्यले गरे पार्टीमा बस्न अस्वीकार

पछिल्लो समय कुलमानले फोनसमेत नउठाएको भन्दै उनी रुष्ट थिए। पार्टी गठनको सुरुवाती चरणमै राजनीतिक संस्कार नदेखिएको उनको गुनासो छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निशा अधिकारी राजनीतिमा, बुद्ध एयरका मालिकको पार्टीमा केन्द्रीय सदस्य

बुद्ध एयरका मालिकसमेत रहेका व्यवसायी वीरेन्द्रबहादुर बस्नेत, समाजशास्त्री दिनेश प्रसाईंसहितका व्यक्तिहरू संलग्न रहेको सो पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजसंस्था पुनर्स्थापनादेखि २० लाख ऋण मिनाहासम्म– यस्ता छन् सरकारसँग दुर्गा प्रसाईंको २७ बुँदे माग

प्रसाईंको नागरिक बचाऔं महाअभियान नेपालका प्रतिनिधिहरू बुधबार गृहमन्त्रालय पुगेर गृहमन्त्री अर्याललाई मागपत्र बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेशम चौधरीको नयाँ पार्टीले पायो दल दर्ता प्रमाण पत्र

दल दर्ताका लागि चाहिने सबै प्रमाण र केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यले सनाखत गरेपछि आयोगले मंगलबार दल दर्ताको प्रमाणपत्र प्रदान गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा

राजनीतिमा लाज भन्ने शब्द हराएको छ भन्ने वाक्य प्रायः अतिशयोक्ति लाग्थ्यो, तर अहिले झाँक्रीको राजनीतिक फिर्तीले त्यस वाक्यलाई नयाँ अर्थ दिएको छ।

सुवास शर्मा

सुवास शर्मा - काठमाडौं

रास्वपा छोड्दै गणेशसहित तोसिमा, पुकार र निशा

रास्वपा केन्द्रीय कमिटी बैठकमा कार्कीद्वयसहित बम र डाँगीको पछिल्लो चालप्रति असन्तुष्टि जनाउँदै पार्टीमा आयातित व्यक्तिलाई सभापति बनाउँन नसकिने केन्द्रीय सदस्यहरूले स्पष्ट धारणा राखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवा दम्पतीमाथिको आक्रमण लोकतन्त्र र पार्टीमाथिको आक्रमण हो: ज्ञानेन्द्र कार्की

कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा बोल्दै कार्कीले जेनजी आन्दोलनका क्रममा सभापति देउवा र पत्नी आरजु राणामाथि आक्रमण गर्नेहरूमाथि कडा कारबाहीको माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेसका नवनियुक्त प्रदेश प्रमुख कर्णले लिए पद तथा गोपनियताको शपथ

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

होटलमा सपथ खाएका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एउटाले मात्र राम्रो गर्छु भनेर नहुने रहेछ: महामन्त्री थापा

उनले एकले मात्र गर्न चाहेर नहुने भन्दै शेरबहादुर देउवालाई पार्टी सभापति बनाउन रोक्नदेखि गठबन्धन सरकार बनाउन काममा रोक्न खोज्दा पटकपटक आफू हारेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यकर्तालाई ओलीको आह्वानः आफूले आफैंलाई कमजोर नपारौं, एकअर्कालाई माया गरौं

ओलीले पार्टीभित्र आत्मसम्मान र सहकर्मीबीचको सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। त्यस्तै, उनले पार्टीभित्र सहकार्य र कमरेडली भावनालाई मजबुत बनाउन आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फर्किए राष्ट्रपति

दोहामा मङ्गलबारदेखि भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर राष्ट्रपति बिहीबार स्वदेश फिर्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालले गरे पार्टी छोडेका भुसाल, झाँक्रीसहित ६ नेताको सदस्यता खारेज

तत्कालिन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताकै दिन महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

७ दिनभित्र भाडा नतिरे सम्पत्ति जफत गर्ने खड्का ल्यान्डलाई स्काउटको चेतावनी

स्काउटले बिहीबार सावर्जनिक सुचना जारी गर्दै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई अलोकप्रियको संज्ञा दिँदै सुदनले भनेः तपाईंसँग आशा मरिसक्यो

गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’को संज्ञा दिँदै काम गर्न नसके राजीनामा दिन चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुविधा खोसिएपछि यी पाँच रुष्ट

सभामुखले आफूले प्रधानमन्त्रीसँग कुरा राख्ने प्रतिवद्धता गरेका थिए। र उनले प्रधानमन्त्रीसँग सांसद र संसदका पदाधिकारीहरूको सुविधा खोसिएकोमा असन्तुष्टि पोखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झलनाथको लागि बामदेवले त्यागे बरियता, झलनाथ भन्छन्ः प्रचण्डको विश्वासले फर्किएँ

नेता खनालले पुष्पकमल दाहाल (प्रचण्ड)को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महाधिवेशनसम्बन्धी आएका दुवै कार्यतालिका व्यक्तिगत हुन्ः कार्यवाहक सभापति खड्का

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनसम्बन्धी कार्य तालिका व्यक्तिगत भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० बाम घटकको एकता घोषणा समारोह भृकुटीमण्डपमा सुरु, झलनाथ पनि मिसिए (तस्बिरहरू)

यसअघि एकताको विरोधमा उत्रिएका एसका सम्मानित नेता झलनाथ खनाल पनि एकता घोषणा सभामा उपस्थित भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं