महानगरको प्रहरीको तारिफ गर्दै बालेन भन्छन्: ‘काम हेर्दा सिनेमा हेरेजस्तो लाग्छ’
शनिबार काठमाडौंमा आयोजित ३३औं महानगर प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले धेरै पालिकाहरूमध्ये काठमाडौं महानगरपालिकाबाट केही सिक्न चाहिरहेको भन्दै यसमा नगर प्रहरीको ठूलो भूमिका रहेको बताए।
बिएल संवाददाता - काठमाडौं