‘कुलिङ पिरियड’ हेरफेर प्रकरणः कांग्रेसको नेतृत्वमा संसदीय छानबिन समिति, यी हुन् सदस्यहरू
‘संघीय निजामती सेवा विधेयक २०८०’को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी भइकझ विषयमा छानिबनका लागि संसदीय छानबिन समिति गठन हुने भएको छ। सोमबार प्रतिनिधिसभा बैठकअघि सभामुख देवराज घिमिरेसँग दलका प्रमुख सचेतकहरूको छलफलपछि कांग्रेसको नेतृत्वमा बन्ने सात सदस्यीय समितिमा रहने सदस्यको नाम टुंगो लगाएको हो।
बिएल संवाददाता - काठमाडौं