घनश्यामको स्पष्टीकरणः पदको बार्गेनिङका लागि एकताको विरोध गरेका होइनौं
भुसालले बुधबार पत्रकार सम्मेलन गर्दै पार्टीको बहुमतले निर्णय गरे पनि ८ बामपन्थी पार्टीहरूबीचको एकतामा आफूहरूको असहमति रहेको स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडाैं