शनिबार, २९ अगस्ट २०२६

आक्रमण छल्दै इटहरीको पुगेका महेश बस्नेतले के भने?

त्यस्ता घटनाका बाबजुद सभास्थल इटहरी आइपुगेका बस्नेतले सम्बोधन गर्दै एमाले नै समृद्ध नेपालको सपना पूरा गर्न सक्ने पार्टी भएको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - इटहरी

नयाँ पार्टी गठनपछि सन्तोष परियार भन्छन्ः अब सिकारीको इतिहास लेखिने छ

आइतबार राष्ट्रिय सभागृहमा आयोजित एकता घोाषणा सभाको अध्यक्षता गरेका परियारले आफूहरू हिँड्न थालेको बाटो सहज नभए पनि सधैं सजिलो बाटो हिँड्न छुट नभएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी अगुवा रविकिरणको आरोपः जितिसकेको आन्दोलन सुशीला कार्कीले ‘अपहरण’ गरिन्

ललितपुरको चापागाउँमा आयोजित आमसभामा बोल्दै किरणले देश अहिले ‘अभूतपूर्व राजनीतिक संकट’तर्फ धकेलिँदै गएको जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

सुदन गुरुङको समूह सिमरास्थित घरमै गएर धम्की दिएको एमाले नेताको आरोप

एमाले नेता किसान श्रेष्ठले जेनजी अगुवा सुदन गुरुरुसहितका व्यक्तिहरूले आफ्नो घरमै पुगेर फेरि घर जलाउने धम्की दिएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनले भनेः अब मंसिरभित्रै विशेष महाधिवेशनको विकल्प छैन

केन्द्रीय समितिको बैठक सकिए लगत्तै पार्टी कार्यालयमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिका सहित प्रस्ताव पेश गर्दा पास नभएकाले अब विषेश महाधिवेशनको विकल्प नभएको उनले जिकिर गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चुनावमा भाग लिने कांग्रेसको निर्णय, एक्लियो एमाले

शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापाले २१ फागुनका लागि तय भएको निर्वाचनमा भाग लिने निर्णय गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जुम्लामा नेकपाको संयुक्त ‘एकता भेला’ सम्पन्न

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित ११ दलको समायोजनबाट बनेको नेकपाको भेलामार्फत दीगो कम्युनिष्ट केन्द्र निर्माण र जनपक्षीय स्थिरता कायम गर्ने लक्ष्य राखिएको नेताहरू बताउँछन्।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

आगामी निर्वाचनमा चौथोबाट पहिलो पार्टी बन्ने उपसभापति वाग्लेको दाबी

यस्तै, उनले सबै ठाँउको प्रतिनिधित्व हुने गरेर १५ जनाले पार्टी प्रवेश गरेको पनि जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘अब आगजनी गर्न आउने जेनजीलाई राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाइन्छ’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब कुनै जेनजीहरू आगो लगाउन नआउने दाबी गर्दै कोही आगजनी गर्न आएको खण्डमा राम्रैसँग सम्झाइबुझाइ गरेर प्रहरीलाई बुझाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको व्यंग्यः प्रचण्डलाई हाम्रा साथीहरूले घेरा हालिसके

बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले लाई आफ्ना साथीहरूले घेरा हालिसकेको भन्दै व्यंग्य गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी मधेसले भन्योः सिमरा घटना एमालेको सुनियोजित षड्यन्त्र

मधेस संयोजक शिव यादवले जेनजी बारा समितिले एमालेको कार्यक्रममा हस्तक्षेप गरेको नभइ जेनजीले आयोजना गरेको कार्यक्रममा एमालेद्वारा परिचालित गुण्डाहरूले आक्रमण गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिमरा घटनापछि ओलीको आक्रोशः एमालेमाथि प्रहार गर्न खोजे अब नभागी प्रतिवाद गर्छौं

बुधबार स्थानीय तहका जनप्रतिनिधिको भूमिका विषयक अन्तर्क्रियामा बोल्दै उनले अब एमालेमाथि प्रहार गर्न खोजे एमाले पछि नहट्ने उद्घोष गर्दै प्रतिवाद गर्ने चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘गोलीको जिम्मा लिनुपर्छ’ भन्ने अभिव्यक्ति पार्टी र नेतृत्वमाथिको स्पष्ट हमलाः ओली

मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा ‘मैले बनाए?’ भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरू आएको भन्दै आपत्ति जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंको पक्राउबारे आयोगको चासो, अभिव्यक्तिकै कारण पक्राउले मानवअधिकारको सम्मान हुँदैन

मंगलबार आयोगले विज्ञप्तिमार्फत ‘कोही कसैलाई पनि विचार र अभिव्यक्तिको कारणले मात्र पक्राउ गर्ने कार्यबाट मानव अधिकारको सम्मान र संरक्षण नहुने भएकाले त्यसमा गम्भीर हुन’ सरकारलाई निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाबाट चुनाव लड्ने अमरेशको संकेत, रवि भेट्न स्वर्णिमसँगै नख्खु पुगे

लामिछानेले भेटेर फर्किने क्रममा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले तत्कालीन सरकारले रवि लामिछानेमाथि प्रतिशोध साँधेको दाबी गर्दै उनले अदालतबाट चाँडै न्याय पाउने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दुर्गा प्रसाईंलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय पुर्‍याइयो

प्रसाईं पक्राउ परेपछि उनको संरक्षकत्वमा रहेको नागरिक बचाउ दलले आजैदेखि सड्क संघर्ष गर्ने घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुख्यमन्त्री यादवलाई ‘काम गर्न देउ’ भन्दै जनकपुरमा धर्ना

मंगलबार जनकपुरधामको जनकचोकमा एमालेका समर्थक तथा कार्यकर्ताहरू मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवलाई ‘काम गर्न देउ’ भन्दै धर्नामा बसेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुर