गगन थापाको ‘बर्थडे’ मोह, कांग्रेस नेताको जन्मदिनमा काटियो ४० केक
गगन थापा प्रमुख अतिथि रहेको बर्थडे समारोहमा एकैपटक ४० बढी केक काटियो। रामेछापका नेता चौलागाईं कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्।
बिएल संवाददाता - काठमाडौं