चुनावी गठबन्धनबारे पृथ्वीसुब्बाको खुलासाः कांग्रेस-एमालेलाई ७०/७० सिट, बाँकी २५ सिट प्रचण्डको नेकपालाई
शनिबार एमाले लमजुङले बेसीशहरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी चुनाव नयाँ र पुराना दलका बीचमा हुनसक्ने बताए।
बिएल संवाददाता - काठमाडौं