
सरकार ०८४ सम्मै रहन्छ: रामहरि खतिवडा
‘आगामी अधिवेशनमा कांग्रेस एक भएर जनताका मुद्दाहरू उठाउने छ। यो सरकार गठन भएपछि गरेका राम्रा कामहरू के के छन्, आर्थिक अवस्थाको सुदृढीकरण के हो, राजनीतिक स्थिरता कहाँ पुग्यो आदि विषयमा समीक्षा भएको छ। तीन-तीन महिनामा विश्वासको मत लिने पद्धति समाप्त भएर एउटा उत्साहजनक वातावरण सिर्जना गरेको छ। सरकारलाई ०८४ सम्म निरन्तरता दिएर नै जाने गरी छलफल भएको छ।’

बिएल संवाददाता - काठमाडौं