शंकर पोखरेलको क्षेत्रमा यी हुन् कांग्रेसले सिफारिस गरेका उम्मेद्वारहरू
क्षेत्र नम्बर २ को आज बसेको बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडौं
क्षेत्र नम्बर २ को आज बसेको बैठकले प्रतिनिधि सभा प्रत्यक्षतर्फ १० जना र समानुपातिकतर्फ ६ जनाको नाम सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडौं
देशको नीतिलाई कमान्ड गर्ने नीति नै राजनीति भएकाले देशमा भइरहेका बेथिति देखेर एक सचेत नागरिकको हैसियतले फरक कोणबाट सानो भूमिका खेल्ने सोचका साथ आफू यो निर्णयमा पुगेको उनले स्पष्ट पारे।
बिएल संवाददाता - काठमाडौं
बुधबार राजधानीमा सम्पादकहरूसँगको अन्तक्रियामा पोखरेलले महाधिवेशनको नेतृत्व चयनमा सहमति हुनसक्ने सम्भावना अझै रहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन्।
बिएल संवाददाता - काठमाडौं
बुधबार एमालेको एघारौँ महाधिवेशनका सन्दर्भमा काठमाडौं आयोजित अन्तरसंवादमा बोल्दै विष्टले पार्टीलाई थप गतिशिल बनाउन आन्तरिक जनवादलाई बलियो बनाउनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
उपमहासचिव प्रदीप ज्ञवालीले अभियानको थालनी आज बिहान काठमाडौं–२ अन्तर्गत वीरेन्द्र चोक, काँडाघारी क्षेत्रबाट सुरु गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबारको बैठकले प्रत्यक्ष निर्वाचनतर्फ महामन्त्री थापाको नाम सर्वसम्मत सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले बताए।
बिएल संवाददाता - काठमाडौं
बुधबार एमालेको एघारौं महाधिवेशनका सन्दर्भमा काठमाडौं आयोजित अन्तर संवादमा उनले ओलीले पार्टीलाई चरीनाङ्गो बनाएको बताए।
बिएल संवाददाता - काठमाडौं
एमाले अध्यक्ष केपी शर्मा ओली असक्षम रहेको बताउँदै उनले राम्रा र नराम्रा कामको जस र अपजस दुवै ओलीले लिनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
कांग्रेसले पाल्पा क्षेत्र नम्बर १ बाट रानाको नाम एकल सिफारिस गरेपछि पछि उनी फागुन २१ मा हुने निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेद्वार बन्ने भएका हुन्।
बिएल संवाददाता - काठमाडौं
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौतामा भएको प्रगतिबारे चासो राखेका प्रधानमन्त्रीको सचिवालयले जनायो।
बिएल संवाददाता - काठमाडौं
कार्यसमितिको मंगलबारको बैठकले प्रतिनिधि सभा प्रत्यक्ष तर्फको निर्वाचनका लागि महामन्त्री थापाको नाम सिफारिस गरेको रोल्पाका महासमिति सदस्य अनुपम जिसीले बताए।
बिएल संवाददाता - काठमाडौं
नेपाल पूर्वाधार पत्रकार समाजले मंगलबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफूले कसैप्रति प्रतिशोध साँधेर काम नगरेको जिकिर गरे।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायका पदाधिकारी र राष्ट्र सेवकहरूलाई पनि विचलित नभई निर्धक्कसँग आफ्नो व्यावसायिक स्वतन्त्रता उपयोग गरी अघि बढ्न आग्रह गरिन्।
बिएल संवाददाता - काठमाडौं
डडेल्धुराका कांग्रेस सभापति भीमबहादुर साउदले सभापति देउवाले इच्छा गरेपछि उनलाई सर्वसम्मत उम्मेद्वार सिफारिस गर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
पार्टीको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा देउवालाई अतिथिका रुपमा निम्तो दिन नेताहरू मंगलबार देउवा निवास पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
०७४ सालमा प्युठानबाट उम्मेद्वारी दिएका पोखरेल राजमोकी दुर्गा पौडेलसँग पराजित भएका थिए। ०७९ को निर्वाचनमा गठबन्धनका कारण टिकट पोखरेलले टिकट पाएका थिएनन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार पार्टी मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेललाई बुझाइएको अवधारणापत्रमा पोखरेलले जेनजी विद्रोहपछि दुई अतिवादी विचार हावी भएको पोखरेलको बुझाइ छ।
बिएल संवाददाता - काठमाडौं
आगामी महाधिवेशनमा अध्यक्षका प्रत्यासी पोखरेल अवधारणापत्र बुझाउन आफू निकटका नेताहरूसहित पार्टी कार्यालय पुगेका थिए।
बिएल संवाददाता - काठमाडौं