कोइराला निवासबाट खाँणले तोड्न खोजेको किल्ला
बिपीदेखि गिरिजाप्रसाद र अहिले डा. शेखर कोइरालासम्मले यो घरबाट राजनीतिका गम्भिर निर्णायक पाइलाहरू अघि बढाएका छन्। बुधबार यही कोइराला निवासमा अलि फरक दृश्य देखियो। यो निवासमा कुनै कोइराला होइन, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण झुल्किए।
बिएल संवाददाता - काठमाडाैं