जेन–जी आन्दोलनमा जलेकी झलनाथ पत्नीको काट्नुपर्यो देब्रे हात
आगोमा जलेर गम्भीर घाइते उनलाई कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिएकोमा देब्रे हात ४० प्रतिशत बढी जलेकोले इन्फेक्सनबाट जोगाउन हात नै काट्नुपरेको अस्पताल स्रोतले जनायो।
बिएल संवाददाता - काठमाडौं