प्रतिपक्षी दलको बैठकः गृहमन्त्रीको राजीनामा नै ‘बटमलाइन’
प्रतिपक्षी दलको मंगलबार संघीय संसद भवनमा बसेको बैठकले गृहमन्त्री रमेश लेखकले राजीनामा दिएर भिजिट भिसा प्रकरणमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको छ। प्रतिपक्षी दल माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीसहमतिका दलका नेताहरूले पहिलो चरणको बैठक सकिएको जानकारी दिँदै उक्त निष्कर्ष निकालेका हुन्। भिजिट भिसामार्फत मानव तस्करी प्रकरण र संघीय सदनको बैठकबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संघीय सदनस्थित कार्यकक्षमा छलफल भएको थियो।
बिएल संवाददाता - काठमाडौं