प्रतिनिधि सभा विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा कारण देखाउ आदेश, अन्तरिम आदेशको माग अस्वीकार
बुधबार सर्वोच्चको संवैधानिक इजलासले ७ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो। एमालेले अन्तरिम आदेश मागेको रिटमा संवैधानिक इजलासले अन्तरिम आदेश भने जारी गरेन।
बिएल संवाददाता - काठमाडौं